समाचार
७ नं वडा
भुमिकास्थान नगरपालिकाको वडा नं ७ साबिक नुवाकोट गाउँ विकास समितिको वडाहरु १,५,७,८ र ९ मिलेर बनेको छ । ७ नं. वडा भुमिकास्थान नगरपालिकादेखि पश्चिम दक्षिण दिशामा पर्दछ जसकाे क्षेत्रफल १३ छ भने यस वडाकाे जम्मा घरधुरी ९५९ रहेकाे छ । यहाँको जनसंख्या ३९९७ रहेको छ जसमा महिलाको संख्या २३४३ र पुरुषको संख्या १६५४ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री रामचन्द्र ढ्ङ्गाना २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
Population:
३९९७
Ward Contact Number:
९८५७०६९९०७