FAQs Complain Problems

समाचार

६ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ६ साबिक खिल्जी गाउँ विकास समितिको  वडाहरु १ देखि ९  मिलेर बनेको छ । ६ नं. वडा भुमिकास्थान नगरपालिकादेखि  पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १४.९७ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ८०० रहेकाे छ । यहाँको जनसंख्या ३२७९ रहेको छ जसमा महिलाको संख्या १८९५ र पुरुषको संख्या १३८४ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री प्रेम नारायण बेल्वासे २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Population: 
३२७९
Ward Contact Number: 
९८५७०६९९०६