FAQs Complain Problems

समाचार

९ नं वडा

भुमिकास्थान नगरपालिकाको वडा नं ९ साबिक ढिकुरा गाउँ विकास समितिका वडाहरु १ देखि ९  मिलेर बनेको छ । ९ नं. वडा भुमिकास्थान नगरपालिकादेखि पुर्व उत्तर दिशामा पर्दछ जसकाे क्षेत्रफल २०.०६ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी १०९० रहेकाे छ । यहाँको जनसंख्या ४१९९ रहेको छ जसमा महिलाको संख्या २४०३ र पुरुषको संख्या १७९६ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री खेमराज चुदाली २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।

Population: 
४१९९
Ward Contact Number: 
९८५७०६९९०९