"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
खेमराज चुदाँली
9847072815
ward9@bhumikasthanmun.gov.np
ढिकुरा
Ward statistics
Population 3532
Households 992
Area 20.06
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ९ साबिक ढिकुरा गाउँ विकास समितिका वडाहरु १ देखि ९ मिलेर बनेको छ । ९ नं. वडा भूमिकास्थान नगरपालिकादेखि पुर्व उत्तर दिशामा पर्दछ जसकाे क्षेत्रफल २०.०६ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ९९२ रहेकाे छ । यहाँको जनसंख्या ३५३२ रहेको छ जसमा महिलाको संख्या १९६६ र पुरुषको संख्या १५६६ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री खेमराज चुदाली २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।
नक्शा दृश्य (Map View)
Map coordinates not available