"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
राजकुमार श्रेष्ठ
9857063102
ward8@bhumikasthanmun.gov.np
नुवाकोट
Ward statistics
Population 2123
Households 613
Area 15.01
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ८ साबिक नुवाकोट गाउँ विकास समितिको वडाहरु २,३,४ र ६ मिलेर बनेको छ । ८ नं. वडा भूमिकास्थान नगरपालिका रहेको स्थान वरिपरी पर्दछ जसकाे क्षेत्रफल १५.०१ छ भने यस वडाकाे जम्मा घरधुरी ६१३ रहेकाे छ । यहाँको जनसंख्या २१२३ रहेको छ जसमा महिलाको संख्या ११४१ र पुरुषको संख्या ९८२ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री राजकुमार श्रेष्ठ २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)
Map coordinates not available