All wards
आधारभूत जानकारी
प्रेम नारायण बेल्वासे
9851149720
ward6@bhumikasthanmun.gov.np
खिल्जी
Ward statistics
Population
3136
Households
881
Area
14.97
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ६ साबिक खिल्जी गाउँ विकास समितिको वडाहरु १ देखि ९ मिलेर बनेको छ । ६ नं. वडा भूमिकास्थान नगरपालिकादेखि पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १४.९७ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ८८१ रहेकाे छ । यहाँको जनसंख्या ३१३६ रहेको छ जसमा महिलाको संख्या १७५८ र पुरुषको संख्या १३७८ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री प्रेम नारायण बेल्वासे २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।