"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
बुद्धि बहादुर थापा
9847320436
ward2@bhumikasthanmun.gov.np
ढाकावाङ्ग
Ward statistics
Population 2606
Households 683
Area 15
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं २ साबिक ढाकाबाङ गाउँ विकास समितिका वडाहरु १,४,५,७ र ८ मिलेर बनेको छ । २ नं. वडा भूमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १५ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ६८३ रहेकाे छ । यहाँको जनसंख्या २६०६ रहेको छ जसमा महिलाको संख्या १४१५ र पुरुषको संख्या ११९१ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री बुद्धि बहादुर थापा २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)
Map coordinates not available