FAQs Complain Problems

समाचार

१४ ‌औं नगरसभामा उट्घाटन गर्दै नगर प्रमुख सहित नगर सभाको झलकहरु ।

Read More

१३ ‌औं नगरसभामा उट्घाटन गर्दै नगर प्रमुख सहित नगर सभाको झलकहरु ।

Read More

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी बन्दै भूमिकास्थान नगरपालिका ।

Read More

नुवाकोटमा अवस्थित भुमिकास्थान नगरपालिकाको कार्यालय, अर्घाखाँची ।

Read More

भुमिकास्थान नगरपालिकाको संक्षिप्त परिचय

भुमिकास्थान नगरपालिका नेपाल राज्यको लुम्बिनी प्रदेश अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह कायम  हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा ३२,६४० (पुरुष-१३९३५ र महिला-१८७०५) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रह

LISA नतिजा(२०७९/०८०)

आ.व.२०७९/०८० को स्थानीय तह वित्तीय सशासन जोखिम मुल्याङ्कन भूमिकास्थान नगरपालिकाको नतिजा सार्वजनिक

जन प्रतिनिधि

नगर प्रमुख
9857069912,9857061406
नगर उप प्रमुख
9857069911

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9857069981
सूचना अधिकारी
9857069987

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. ५००
आवश्यक कागजातहरुः-
  • सक्कल जग्गा धनि पुर्जा
  • चालु आ.ब. को कर तिरेको रसिद
  • नागरिकता
  • चार किल्ला खुलाएको निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदा पेश गरेको ५ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- रु. १५०
आवश्यक कागजातहरुः-
  • मृतकको नामको सक्कल पुर्जा
  • मृत्यु दर्ता
  • मृतकको नागरिकता ,कर तिरेको रसिद
  • नाता प्रमाणित
  • नामसारी गर्नेको नागरिकता र फोटो
  • हकदारहरुको नागरिकता
  • किटानी निवेदन
  • आवश्यक ठानेमा सर्जमिन मुचुल्का 
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रमाण र प्रकृया पुगैकै दिन
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- भुमिकास्थान नगरपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • काम सम्पन‍्न भएको निर्णय । 
  • वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय । 
  • सार्वजनिक परीक्षणा । 
  • बिल भरपाई । 
  • कार्य सम्पन्न प्रतिवेदन । 
  • वडा कार्यालयको सिफारिस । 
  • रकम भुक्तानीको लागि सिफारिस । 
  • ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर । 
  • योजनाको नाम लेखेको छाप । 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • .बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा
  • जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता
  • दुलहीको नागरिकता
  • दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात
  • दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र
  • दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचकको नागरिकता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- निवेदन पेश गरेको दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क सो पश्चात रु. ५०
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता
  • बाबु आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता
  • जन्ममिति खुल्ने कुनै कागजात 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन नाघेमा रु.५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपी
३) पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति
४) केटठाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

जानकारी